Gatibidhi.com
Advertisement
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
Gatibidhi.com
No Result
View All Result
bajaj pulsar 150

सपिङ मलमा भूपू लोग्नेको अगाडि महिलाको यो जात्रा (भिडियोसहित)

by गतिबिधी
१७ भाद्र २०७४, शनिबार १७:१३
0
13
VIEWS
Share on FacebookShare on Twitter

सपिङ मलमा शपिङ गर्न वा घुमफिर गर्न पुग्छन् मान्छेहरु । तर कहिलेकाहिँ मलमा यस्ता घटना भइदिन्छन् जुन सोचिएको पनि हुँदैन । केही दिन पहिले चीनको जिआंग्सु प्रान्तस्थित वुक्सी मलमा यस्तै भयो । मलमा किनमेल गर्न गएका मानिसहरु हेरेको हेर्यै भए जब एकजना महिलाले एकाएक आफ्नो जिउका कपडा फुकाल्न लागिन् ।

मानिसहरुले खचाखच भरिएको वुक्सी महलमा अचानक सबैको नजर दुईजना व्यक्तिमा पर्यो जो एक आपसमा झगडा गरिरहेका थिए । झगडा गरिरहेका एकजना महिला र एकजना पुरुष भुतपुर्व पति पत्नी रहेछन् । अहिले चाहिँ डिभोर्स भैसकेको रहेछ । अचानक उक्त मलमा उनीहरुको जम्काभेट भयो । संयोग कस्तो पर्यो भने ती महिलाले लगाएका कपडा र बोकेको मोबाइल फोन उनै भूतपूर्व लोग्नेले किनिदिएको बेलाका रहेछन् । अनि के चाहियो र ?

[youtube https://www.youtube.com/watch?v=QZ1uG7sTDT0]

‘मैले किनिदिएका लुगा र फोन बोकेर हिँडेकी छेस् ?’– भूपू लोग्नेले कड्किँदै भने । यति सुनिसकेपछि ती महिलालाई सहिसक्नु भएनछ । उनले हातमा बोकेको मोबाइल फोन भुइँमा फ्याँकिन् अनि ठाउँका ठाउँ आफूले जिउमा लगाएका कपडा फुकाल्न थालिन् ।

भूपू स्वास्नीले आवेशमा त्यस्तो हर्कत गर्न थालेपछि पुरुषले रोक्ने कोसिस नगरेका होइनन् । तर महिला रोकिइनन् र जिउका कपडा फुकालेर नांगै बनिन् र लिफ्टको नजिकै गएर उभिइन् । केही बेरमै अन्य महिलाहरु कपडा लिएर आएर उनलाई कपडा लगाइदिए ।

एजेन्सी

प्रतिकृया दिनुहोस
Tags: सपिङ मलमा भूपू लोग्नेको अगाडि महिलाको यो जात्रा (भिडियोसहित)
Previous Post

कात्तिक ९ मा रिलिज हुने ‘ऐश्वर्य’ को टिजर सार्वजनिक

Next Post

१ सय ६५ टन गोलभेंडा हानाहान, यसरी गरियो गोलभेंडा युद्ध (फोटोफिचर)

गतिबिधी

गतिबिधी

Related Posts

रोचक विश्व

बालीमा आखा नलागोस भनेर किसानले लगाए खेतमा सनी लियोंनको पोस्टर

रोचक विश्व

तीन श्रीमतीहरु एउटै घरमा मिलेर बस्छन्: भिडियो

रोचक विश्व

चीनमा बुद्धको अस्तुधातु भेटिएको दाबी

रोचक विश्व

कस्तो अचम्म! सर्पको जस्तै छाला भएकी किशोरी

रोचक विश्व

३० घन्टासम्म सिट्ठी बजाएर विश्व कीर्तिमान

रोचक विश्व

यी हुन् दुनियाकै लामो खुट्टा भएकी महिला

Next Post

१ सय ६५ टन गोलभेंडा हानाहान, यसरी गरियो गोलभेंडा युद्ध (फोटोफिचर)

आजबाट सोह्रश्राद्ध सुरु

सामाजिक सन्जालमा हामी

ताजा समाचार

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

  • Trending
  • Comments
  • Latest

“मेरो पहिलो यौन अनुभव” प्रियंका कार्की

Nepali Jokes ( नेपाली जोक्स, चुटकिला)

यी ४ चिजसँग कहिल्यै महको सेवन गर्नु हुँदैन, नत्र महबाट हुने फाइदाको सट्टा हुनसक्छ घातक

अन्जु पन्त र रोशन अधिकारी स्वर रहेको गीत ‘झ्यालको पर्दा’ सार्वजनिक

आइपिएलको अर्को सिजनमा कुन टिमबाट खेल्छन् सन्दिप ?

ग्रिजम्यानले एथलेटिको मड्रिड छाड्ने घोषणा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

चुनाव प्रचारप्रसारका लागि सेलिब्रेटिहरु जनताको घरदैलोमा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

हाम्रो बारेमा

Gatibidhi.com

केन्द्रिय कार्यालय:
परफेक्ट मिडिया प्रा. लि.
काठमाडौं, नेपाल
सूचना विभाग दर्ता नंः ८२५|०७४|७५

हाम्रो टिम

सम्पादक/प्रकाशक :श्रीराम तिवारी
सम्बादाता :हरिहर बहादुर राजभण्डारी

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.