Gatibidhi.com
Advertisement
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
Gatibidhi.com
No Result
View All Result
bajaj pulsar 150

३० घन्टासम्म सिट्ठी बजाएर विश्व कीर्तिमान

by गतिबिधी
७ आश्विन २०७४, शनिबार ११:०२
0
22
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी| चेन्नइकी शास्त्रीय संगीतकी गायिका पूजा चन्द्रमोहनले लगातार ३० घन्टासम्म सिट्ठी ९सुसेली० बजाएर ‘गिनिज बुक अफ वर्ल्ड रेर्कड’मा आफ्नो नाम लेखाउन सफल भएकी छन् ।

गिनिज बुकका अनुसार यसअघि सबैभन्दा लामो समय सिट्ठी ९सुसेली० बजाउने ब्यक्तिको कीर्तिमान क्यानेडियन महिला जेनिफर अनीवी डेविसको नाममा रहेको थियो । डेविसले लगातार २५ घन्टा ३० मिनेट ५ सेकेन्डसम्म सिट्ठी बजाएकी थिइन् ।

उनले गत शनिबार बिहानदेखि आइतबार दिउँसो ३ बजेसम्म ३० घन्टा १ मिनेट १० सेकेन्डसम्म सिट्ठी बजाएपछि जेनिफरको कीर्तिमान् भंग भएको हो ।

पूजा शास्त्रीय संगीतको पोख्त गायिकासमेत हुन् । उनले यस कीर्तिमानीको लागि हिन्दि चलचित्र ‘रकस्टार’ को गीत ‘तुम हो’लाई सुसेलेर सिट्ठी बजाएकी थिइन् ।

प्रतिकृया दिनुहोस
Tags: ३० घन्टासम्म सिट्ठी बजाएर विश्व कीर्तिमान
Previous Post

उत्तर कोरियापछि अब डोनल्ड ट्रम्पलाई इरानको चुनौती, नयाँ मिसाइल परिक्षण

Next Post

नेपालमा वाम एकता देखेर पछी हटे मोदी ! नेपाल आउने सम्भावना न्यून

गतिबिधी

गतिबिधी

Related Posts

रोचक विश्व

बालीमा आखा नलागोस भनेर किसानले लगाए खेतमा सनी लियोंनको पोस्टर

रोचक विश्व

तीन श्रीमतीहरु एउटै घरमा मिलेर बस्छन्: भिडियो

रोचक विश्व

चीनमा बुद्धको अस्तुधातु भेटिएको दाबी

रोचक विश्व

कस्तो अचम्म! सर्पको जस्तै छाला भएकी किशोरी

रोचक विश्व

यी हुन् दुनियाकै लामो खुट्टा भएकी महिला

रोचक विश्व

पत्ता लाग्यो मान्छेको अधिकतम आयु

Next Post

नेपालमा वाम एकता देखेर पछी हटे मोदी ! नेपाल आउने सम्भावना न्यून

२० रुपैयाँ नोटमा गम्भीर त्रुटी, राष्ट्र बैंक भन्छ - थाहा छैन !

सामाजिक सन्जालमा हामी

ताजा समाचार

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

  • Trending
  • Comments
  • Latest

“मेरो पहिलो यौन अनुभव” प्रियंका कार्की

Nepali Jokes ( नेपाली जोक्स, चुटकिला)

यी ४ चिजसँग कहिल्यै महको सेवन गर्नु हुँदैन, नत्र महबाट हुने फाइदाको सट्टा हुनसक्छ घातक

अन्जु पन्त र रोशन अधिकारी स्वर रहेको गीत ‘झ्यालको पर्दा’ सार्वजनिक

आइपिएलको अर्को सिजनमा कुन टिमबाट खेल्छन् सन्दिप ?

ग्रिजम्यानले एथलेटिको मड्रिड छाड्ने घोषणा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

चुनाव प्रचारप्रसारका लागि सेलिब्रेटिहरु जनताको घरदैलोमा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

हाम्रो बारेमा

Gatibidhi.com

केन्द्रिय कार्यालय:
परफेक्ट मिडिया प्रा. लि.
काठमाडौं, नेपाल
सूचना विभाग दर्ता नंः ८२५|०७४|७५

हाम्रो टिम

सम्पादक/प्रकाशक :श्रीराम तिवारी
सम्बादाता :हरिहर बहादुर राजभण्डारी

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.