Gatibidhi.com
Advertisement
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
Gatibidhi.com
No Result
View All Result
bajaj pulsar 150

ताप्लेजुङमा तेश्रो राष्ट्रिय पाथिभरा पुरुष भलिबल प्रतियोगिता हुने

by गतिबिधी
२ जेष्ठ २०७६, बिहीबार १७:२५
0
189
VIEWS
Share on FacebookShare on Twitter

ताप्लेजुङको मैवाखोला गाँउपालिकामा तेस्रो पाथिभरा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

जलजले क्लब साँघुको आयोजना तथा मैवाखोला क्लव ढुंगेसाँघु, न्यू पाथिभरा क्लब फाकुम्बाको सह–आयोजनामा प्रतियोगिता हुने भएको हो ।

मैवाखोला गाउपालिकाको साँघु सांसद योगेश भट्टराईको जन्मस्थल समेत हो । मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

नेकपाका नेता एवम् संसद योगेश भट्टराई, नेपाल भलिवल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा तथा जिल्लाका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितीमा प्रतियोगिताको बारे जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा सांसद योगेश भट्टराईले आयोजना हुन लागेको प्रतियोगिताले देशको पर्यटन विकास र सिंगो खेलकुद प्रवर्द्धनमा योगदान र्पुयाउने बताए ।

विश्वमा पाइने ३६ प्रजातीका लालीगुराँसहरू मध्ये ३२ प्रजातीका गुराँसको राजधानी तिनजुरे मिल्के जलजलेको काखमा अवस्थित उक्त स्थानमा जानको मज्जानै बेग्लै हुने भन्दै प्रतियोगिताले राष्ट्रिय भाइचारामा समेत टेवा पुर्‍याउने सांसद भट्टराईको भनाइ थियो ।

त्यस्तै नेपाल भलिबल संघका अध्यक्ष शर्माले पनि ताप्लेजुङ जस्तो जिल्लामा राष्ट्रिय स्तरको उक्त भलिवल प्रतियोगिता हुन लागेकोमा खुसी र शुभकामना व्यक्त गरे । उनले समय मिलेको अवस्थामा प्रसिद्ध तीर्थस्थल पाथीभराको द्वारका रुपमा रहेको उक्त स्थानमा सहभागिता जनाउने आश्वासन व्यक्त गरे ।

आयोजकका अनुसार प्रतियोगिता यही वैशाख २२ गते देखि २६ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिता अन्तर्गतका सबै खेल मैवाखोला गाउपालिका स्थित श्री नरायाणी उ.मा.वीको खेल मैदानमा हुनेछ ।

७ वटै प्रदेशका ७ टिम तथा, आर्मी, पुलिस, सशस्त्र, विश्व विद्यालय अन्तर्गतको एक टिम गरी प्रतियोगितामा ११ वटै राष्ट्रिय टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

खेल लिग कम नकआउटका आधारमा सञ्चालन गरिने छ । आयोजकका अनुसार प्रतियोगिताको विजेतालाई रु. ३ ला ५१ हजार ५ सय ५ र उपविजेतालाई १ लाख ७६ हजार २ सय ५१ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

त्यसैगरी सेमीफाइनलका उपविजेता टिमहरूलाई ५० हजार रुपैयाँ तथा विधागत पुरस्कारतर्फ वेस्ट सर्भर, वेस्ट डिफेन्डर, वेस्ट ब्लकर, वेस्ट सटर, वेस्ट कुइकर, वेस्ट ओपन स्पाइकर र वेस्ट कोचलाई जनही ७ हजारका दरले प्रदान गरिनेछ ।

प्रतियोगितालाई थप आकर्षक र प्रभावकारी बनाउन विभिन्न जातजाती तथा साँस्कृतिक झाँकी तथा स्थानीय कलाकारहरूको मनोरञ्जनात्मक कार्यक्रमसमेत राखिने आयोजकले बताएका छन् ।

प्रतिकृया दिनुहोस
Previous Post

यूएईमा १२ जना नेपाली अलपत्र

Next Post

बौद्ध सडकमा कालोपत्र शुरु, जोरपाटीतर्फबाट धमाधम काम हुँदै

गतिबिधी

गतिबिधी

Related Posts

खेलकुद

आइपिएलको अर्को सिजनमा कुन टिमबाट खेल्छन् सन्दिप ?

खेलकुद

पहिलो महिला च्याम्पियन्स लिग क्रिकेट : कुन क्लबमा कुन खेलाडी ?

खेलकुद

ग्रिजम्यानले एथलेटिको मड्रिड छाड्ने घोषणा

Next Post

बौद्ध सडकमा कालोपत्र शुरु, जोरपाटीतर्फबाट धमाधम काम हुँदै

‘स्प्राईट लगाउँ, प्यास बुझाउँ’ स्प्राईटको समर क्याम्पेन सार्वजनिक

सामाजिक सन्जालमा हामी

ताजा समाचार

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

  • Trending
  • Comments
  • Latest

“मेरो पहिलो यौन अनुभव” प्रियंका कार्की

Nepali Jokes ( नेपाली जोक्स, चुटकिला)

यी ४ चिजसँग कहिल्यै महको सेवन गर्नु हुँदैन, नत्र महबाट हुने फाइदाको सट्टा हुनसक्छ घातक

अन्जु पन्त र रोशन अधिकारी स्वर रहेको गीत ‘झ्यालको पर्दा’ सार्वजनिक

आइपिएलको अर्को सिजनमा कुन टिमबाट खेल्छन् सन्दिप ?

ग्रिजम्यानले एथलेटिको मड्रिड छाड्ने घोषणा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

चुनाव प्रचारप्रसारका लागि सेलिब्रेटिहरु जनताको घरदैलोमा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

हाम्रो बारेमा

Gatibidhi.com

केन्द्रिय कार्यालय:
परफेक्ट मिडिया प्रा. लि.
काठमाडौं, नेपाल
सूचना विभाग दर्ता नंः ८२५|०७४|७५

हाम्रो टिम

सम्पादक/प्रकाशक :श्रीराम तिवारी
सम्बादाता :हरिहर बहादुर राजभण्डारी

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.