Gatibidhi.com
Advertisement
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
Gatibidhi.com
No Result
View All Result
bajaj pulsar 150

‘स्प्राईट लगाउँ, प्यास बुझाउँ’ स्प्राईटको समर क्याम्पेन सार्वजनिक

by गतिबिधी
२ जेष्ठ २०७६, बिहीबार १७:३३
0
62
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लेमन-लाईम खण्डको देशकै प्रतिष्ठित पेय पदार्थ ब्राण्ड स्प्राईटले ‘स्प्राईट लगाउँ, प्यास बुझाउँ’ नामक समर क्याम्पेन सार्वजनिक गरेको छ ।

उपभोक्तामाँझ रिफ्रेस बनाउने ब्राण्डको रुपमा स्थापना गर्न सफल स्प्राईटले गर्मी याममा उपभोक्तालाई कुल राख्दछ, जसले गर्दा उनीहरु जुनसुकै परिस्थितिमा सचेत भएर सोच्न र निर्णय लिन सक्छन् । स्प्राईटले उपभोक्तामाँझ प्यास मेटाउने एवम् रिफ्रेस बनाउने ब्राण्डको रुपमा आफुलाई स्थापना गरेको छ ।

स्प्राईटको यस टिभीसीले त्यस्ता व्यक्तिहरुको चित्रण गरेको छ जो आफ्नो कामका लागि अरु सोझा व्यक्तिहरुलाई धम्काएर शक्ति प्रदर्शन गरेर त्यसको फाइदा उठाउने प्रयास गर्दछन् । यस्ता परिस्थीतिलाई प्रदर्शन गर्दै स्प्राईटले टिभीसी सार्वजनिक गरेको छ जसमा केहि व्यक्तिहरु गर्मीे याममा सरकारी कार्यलयको अगाडि लाईनमा बसिरहेका छन् ।

ती व्यक्तिहरु गर्मीलाई भगाउन कागजले हावा हम्किदै आफ्नो पालो पर्खिरहेका छन् । त्यहीँ भिडमा उभिरहेका एक व्यक्तिले झोलामा स्प्राईट बोकेका छन् । त्यसै बीचमा अचानक एक झगडालु व्यक्ति लाइनमा नबसी सिधै झ्याल अगाडि गएर आफ्नो पावरको धम्की देखाउँदै उसको काम सबैभन्दा पहिला गर्न आदेश दिन्छ । त्यहीँ भिडको शुरुमै उभिएका अनमोल केसी (यस टिभीसीका मुख्य पात्र) ले झोलामा भएको स्प्राईटको बोतल निकालेर एक घुट्को पिउँछन् ।

त्यसपछि उनी सिधै कर्मचारी भएको ठाँउमा गएर सीसीटिभीको निग्रानिमा भएको ज्ञात गराउँछन् । ती कर्मचारी सतर्क हुन्छन् र झगडालु व्यक्तिलाई पछाडि गएर आफ्नो पालो पर्खिन बताउँछन् । उक्त कर्मचारी र ती झगडालु व्यक्तिले जुन सुकै परिस्थीतिमा काम लाग्ने एक मात्र आईडिया स्प्राईट रहेछ भन्ने कुरा प्रष्ट बुझ्छन्, जसले तपाईंलाई रिफ्रेस बनाउनु साथै जुनसुकै परिस्थीतिमा पनि दिमागलाई सचेत राख्दछ ।

‘स्प्राईट लगाउँ, प्यास बुझाउँ’ अभियानबारे कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “स्प्राईट त्यस्तो पेय पदार्थ हो जसले तिर्खा मेटाउनाको साथै यस प्रतिकुल परिस्थीतिमा पनि ठन्डा राख्छ र रिफ्रेस बनाउँछ । स्प्राईट र स्टार अनमोल एकसाथ लागि परेका छन् र हामीले आशा गरेका छौं कि ग्राहकहरुले यसको मज्जा लिनेछन् ।”

प्रतिकृया दिनुहोस
Previous Post

बौद्ध सडकमा कालोपत्र शुरु, जोरपाटीतर्फबाट धमाधम काम हुँदै

Next Post

लगातार ४० घण्टा नृत्य गरी विश्व कृतिमान राख्ने श्रेष्ठ दिदीबहिनीको घोषणा

गतिबिधी

गतिबिधी

Related Posts

बिजनेस

वाणिज्य बैंक र नबिललेे ९ महिनामै कमाए तीन अर्बमाथि मुनाफा

Next Post

लगातार ४० घण्टा नृत्य गरी विश्व कृतिमान राख्ने श्रेष्ठ दिदीबहिनीको घोषणा

प्रदेश २ सरकारले ल्यायो पत्रकारलाई १ करोड रुपैयाँसम्म जरिवाना हुने विधेयक

सामाजिक सन्जालमा हामी

ताजा समाचार

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

  • Trending
  • Comments
  • Latest

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

यी हुन् कहिलै प्रेममा धोका नदिने ५ राशि भएका युवतीहरु

Nepali Jokes ( नेपाली जोक्स, चुटकिला)

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

आइपिएलको अर्को सिजनमा कुन टिमबाट खेल्छन् सन्दिप ?

ग्रिजम्यानले एथलेटिको मड्रिड छाड्ने घोषणा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

चुनाव प्रचारप्रसारका लागि सेलिब्रेटिहरु जनताको घरदैलोमा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

हाम्रो बारेमा

Gatibidhi.com

केन्द्रिय कार्यालय:
परफेक्ट मिडिया प्रा. लि.
काठमाडौं, नेपाल
सूचना विभाग दर्ता नंः ८२५|०७४|७५

हाम्रो टिम

सम्पादक/प्रकाशक :श्रीराम तिवारी
सम्बादाता :हरिहर बहादुर राजभण्डारी

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.