नायक आकास श्रेष्ठ र नायिका पूजा शर्माले एकसाथ खेलेको दोश्रो म्युजिक भिडियो सार्वजनिक भएको छ । सनुप पौडेल र निशा कंडेलको स्वर रहेको गीतमा बिष्णु बाबु देवकोटाको शब्द तथा टिका दाहालले संगीत दिएका छन् ।
म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । भिडियमा बुद्ध थापाको छायाँकन, सबिना गुरुङको मेकअफ र सुबल थापाको सह निर्देशन छ । गीतलाई के बि ए गोल्बलले निर्माण गरेका हुन् ।
रमाइलो छ बाट
प्रतिकृया दिनुहोस