एन्जीला रेग्मी र सुनिल कटुवालको स्वरमा तारा बाजी लै लै अर्थात् कपुर क २ गीत सार्वजनिक भएको छ । भीम बिसीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा बुगी उगी विजेत कविता नेपाली र द नेक्स्ट टिमका प्रदीप लामाको आकर्षक नृत्य छ ।
प्रदिप लामाले नै निर्देशन गरेको गीतको भिडियोमा नायिका तथा मोडल आश्मा गिरी पनि फिचरिंग छिन् । गीतको भिडियोलाई छायाँकन र सम्पादन पवन सुस्लिंगले गरेका छन् ।
रमाइलो छ बाट
प्रतिकृया दिनुहोस