अन्जु पन्त र रोशन अधिकारी स्वर रहेको ‘झ्यालको पर्दा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अभिनेत्री प्रियंका कार्की र गायक रोशन अधिकारी फिचर्ड छन् ।
लोकराज अधिकारीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । भने संगीत संयोजन मोहित मुनालको रहेको छ । रामेश्वर कार्कीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई शिव विकले निर्दशन तथा कोरियोग्राफी गरेका हुन् ।
रमाइलो छ बाट
प्रतिकृया दिनुहोस