Gatibidhi.com
Advertisement
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
Gatibidhi.com
No Result
View All Result
bajaj pulsar 150

कामसूत्र अनुसार यस्तो पुरुषप्रति स्त्रीहरु हुरुक्कै हुन्छन्

by Gatibidhi
३ जेष्ठ २०७६, शुक्रबार ०८:५३
0
128
VIEWS
Share on FacebookShare on Twitter

कामसूत्रको अर्थ सेक्स मात्र होइन । कामसूत्रले यौनसँगै अरु थुप्रै कुराको उल्लेख गरेको । यसबाट के थाहा हुन्छ भने, यौनको सन्दर्भमा सदियौं अगाडिको सामाज निकै सजग थिए ।

अहिले हामीकहाँ वलात्कार लगायत यौनजन्य हिंसा अत्याधिक बढेको छ । यौनमा आएको विकृतिकै कारण यसलाई अपराध ठान्ने गरिएको छ । युवाहरु यौन-विकारले ग्रस्त छन् । यौनको चर्चा गर्दा लाज मान्नुपर्ने अवस्था छ । जबकी यौन प्राकृतिक कुरा हो । स्वभाविक प्रक्रिया हो ।

यौन फगत मनोरञ्जन होइन । यसको आफ्नै महत्व छ, दायरा पनि । अनुशासित यौन जीवनले मानसिक र शारीरिक स्वास्थ्यमा ठूलो फाइदा पुर्‍याउने कुरा विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ ।

यौनलाई व्यवस्थित र अनुशासित बनाउनका लागि पुस्तक नै लेखिएको थियो, कामसूत्र । कामसूत्रले सदियौबाट रतिक्रिया र संभोगको बारेमा निर्देश गर्दै आएको छ । यो पुस्तक ४ सय ईशापूर्व र २ सय ईश्वीको बीचमा लेखिएको थियो । यो पुस्तकले संभोगको पोजिसनसाथै लभ लाइफसँग जोडिएको महत्वपूर्ण कुरा उल्लेख छ ।

कामसूत्रले पुरुषको यस्तो गुणबारे बताएको छ, जसले स्त्रीलाई लोभ्याउने सामथ्र्य राख्छ । यहाँ सोहि कुरा चर्चा गरिएको छ ।

महत्वकांक्षी र उत्साही
कामसूत्रका अनुसार जो पुरुष महत्वकांक्षी र उत्साहित छन्, उनीहरुले स्त्रीलाई सजिलै आकषिर्त गर्न सक्छन् ।

साहसी र शूरवीर
कामसूत्रमा उल्लेख गरिएको सूत्र अनुसार साहसी र शूरवीर पुरुषले सधै महिलालाई आकषिर्त गर्न सफल हुन्छन् ।

विद्वताको गुण
कामसूत्रका अनुसार विद्वता त्यही गुण हो, जो पुरुषमा हुनुपर्छ । यस्तो गुणले भरिपूर्ण पुरुषले महिलालाई रिझाउन सफल हुन्छन् ।

भावना बुझ्ने
जो पुरुषमा विश्वास र अरुको भावना बुझ्ने गुण हुन्छ, उनीहरु स्त्रीलाई रिझाउन सफल हुन्छन् ।

कथा सुन्ने गुण
कामसूत्र अनुसार जुन पुरुषमा कविता वा कथा सुन्ने गुण हुन्छ । अर्थात उनीहरु त्यस्ता कथा सुनाउन समेत माहिर हुन्छन्, उनीहरुले सजिलै स्त्रीलाई आकषिर्त गर्न सक्छन् ।

स्थायी प्रेम
कामसूत्रका अनुसार हरेक स्त्री पुरुषबाट त्यही कुरा अपेक्षा गर्छन्, कि उनीहरुले आफ्नी पार्टनरलाई स्थायी रुपले प्रेम गरोस् ।

अर्काको निन्दा नगर्ने
कामसूत्रमा उल्लेख गएको गुण अनुसार पुरुष त्यागी हुनुपर्छ । साथै अर्कोको निन्दा गर्ने बानी उनमा हुनुहुँदैन ।

शक्तिशाली
शक्तिशाली पुरुषपनि स्त्रीले रुचाउँछन् । साथै महिलाप्रति प्रेमपूर्वक र सम्मानजनक व्यवहार गर्ने पुरुषलाई स्त्रीले रुचाउँछन् ।

परस्त्रीप्रति मोहित नहुने
कामसूत्र अनुसार जो पुरुष कुनै पनि स्त्रीप्रति मोहित हुँदैनन्, उनीहरु श्रेष्ठ मानिन्छन् । यस्तो गुणले भरिपूर्ण पुरुषलाई स्त्रीले रुचाउँछन् ।

बिना कन्फ्युजनका साथ काम गर्ने
कुनैपनि काम गर्दा द्विविधाग्रस्त हुने पुरुषलाई स्त्रीले रुचाउँदैनन् । आत्माविश्वासले भरिपूर्ण र कुनैपनि काममा द्विविधा नराख्ने पुरुषलाई स्त्रीले रुचाउँछन् ।

प्रतिकृया दिनुहोस
Previous Post

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

Next Post

बिहान उठ्नसाथ तातोपानीमा कागती मिसाएर खानुको ५ फाइदा

Gatibidhi

Gatibidhi

Related Posts

जीवनशैली

यी हुन् कहिलै प्रेममा धोका नदिने ५ राशि भएका युवतीहरु

जीवनशैली

नेपालमा सर्वत्र पाईने पुदिना जस्ले रुघा देखि क्यान्सरसम्मको उपचार हुन्छ, पुदिना सेवनको फाइदाहरु

जीवनशैली

यी ४ चिजसँग कहिल्यै महको सेवन गर्नु हुँदैन, नत्र महबाट हुने फाइदाको सट्टा हुनसक्छ घातक

जीवनशैली

बिहान उठ्नसाथ तातोपानीमा कागती मिसाएर खानुको ५ फाइदा

जीवनशैली

क्विन्सल्याण्ड र दक्षिण अष्ट्रेलियामा महामारी : फ्लुका कारण यसवर्ष अष्ट्रेलियामा ४२ जनाको मृत्यु

जीवनशैली

बच्चाको आँखामा क्यान्सर : रोक्न सकिँदैन, बचाउन सकिन्छ

Next Post

बिहान उठ्नसाथ तातोपानीमा कागती मिसाएर खानुको ५ फाइदा

यी ४ चिजसँग कहिल्यै महको सेवन गर्नु हुँदैन, नत्र महबाट हुने फाइदाको सट्टा हुनसक्छ घातक

सामाजिक सन्जालमा हामी

ताजा समाचार

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

  • Trending
  • Comments
  • Latest

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

यी हुन् कहिलै प्रेममा धोका नदिने ५ राशि भएका युवतीहरु

Nepali Jokes ( नेपाली जोक्स, चुटकिला)

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

आइपिएलको अर्को सिजनमा कुन टिमबाट खेल्छन् सन्दिप ?

ग्रिजम्यानले एथलेटिको मड्रिड छाड्ने घोषणा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

चुनाव प्रचारप्रसारका लागि सेलिब्रेटिहरु जनताको घरदैलोमा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

हाम्रो बारेमा

Gatibidhi.com

केन्द्रिय कार्यालय:
परफेक्ट मिडिया प्रा. लि.
काठमाडौं, नेपाल
सूचना विभाग दर्ता नंः ८२५|०७४|७५

हाम्रो टिम

सम्पादक/प्रकाशक :श्रीराम तिवारी
सम्बादाता :हरिहर बहादुर राजभण्डारी

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.