Gatibidhi.com
Advertisement
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
Gatibidhi.com
No Result
View All Result
bajaj pulsar 150

यी हुन् कहिलै प्रेममा धोका नदिने ५ राशि भएका युवतीहरु

by Gatibidhi
३ जेष्ठ २०७६, शुक्रबार ०९:०१
0
1
SHARES
188
VIEWS
Share on FacebookShare on Twitter

ज्योतिषशास्त्रको अनुसार केहि यस्ता विशेष राशिहरु छन् जसले प्रेममा धोका दिँदैनन् । यदि युवतीहरुको कुरा गर्ने हो भने खासगरी ५ राशिका युवतीहरु आफ्नो पार्टनरलाई धेरै माया गर्ने र कहिले पनि धोका नदिने हुन्छन् । ज्योतिषको अनुसार आउनुहोस् जान्नूहोस् ती ५ राशिका युवतीहरु जसले आफ्नो पार्टनरलाई कहिले पनि धोका दिँदैनन् । वृष राशि वृष राशिका मानिसहरु धेरै नै शान्त स्वाभावका हुन्छन् ।

जुन युवतीको राशि वृष हुन्छ उनी प्रेमको सम्बन्धमा कहिले पनि धोका नदिने खालकी हुन्छिन् भन्ने मान्यता छ । यस राशिकी युवतीले आफ्नो पार्टनरलाई धेरै नै माया गर्छिन् । कन्या राशि कन्या राशि भएकाहरुलाई धेरै नै समझदार मानिन्छ । कन्या राशि भएकी युवतीले पनि प्रेममा कहिले पनि धोका दिँदैनन् । वृश्चिक राशि यस राशिका मानिसहरु धेरै नै भावुक मानिन्छन् । यस राशिकी युवतीहरुले आफ्नो पार्टनरलाई साँचो माया गर्ने खालका मानिन्छन् र यिनीहरुले सम्बन्धको महत्वसमेत राम्ररी बुझेका हुन्छन् ।

कर्कट राशि यस राशिका युवतीहरु निकै नै भावुक हुन्छन् । त्यसैले यिनीहरु आफ्नो पार्टनरलाई धोका दिँदैनन् र आफ्नो पार्टनरलाई धेरै नै माया गर्छन् । मकर राशि मकर राशिका युवतीहरु पनि धेरै नै भावुक खालका हुन्छन् । यिनीहरु जब कुनै केटासँग प्रेम गर्छन् तब पूरा सच्चाइका साथ गर्छन् र कहिले पनि अलग हुन चाहँदैनन् ।

प्रतिकृया दिनुहोस
Previous Post

नेपालमा सर्वत्र पाईने पुदिना जस्ले रुघा देखि क्यान्सरसम्मको उपचार हुन्छ, पुदिना सेवनको फाइदाहरु

Next Post

५० प्रतिशत भन्दा बडी मोबाइल फोनमा तीनवटा क्यामरा

Gatibidhi

Gatibidhi

Related Posts

जीवनशैली

नेपालमा सर्वत्र पाईने पुदिना जस्ले रुघा देखि क्यान्सरसम्मको उपचार हुन्छ, पुदिना सेवनको फाइदाहरु

जीवनशैली

यी ४ चिजसँग कहिल्यै महको सेवन गर्नु हुँदैन, नत्र महबाट हुने फाइदाको सट्टा हुनसक्छ घातक

जीवनशैली

बिहान उठ्नसाथ तातोपानीमा कागती मिसाएर खानुको ५ फाइदा

जीवनशैली

कामसूत्र अनुसार यस्तो पुरुषप्रति स्त्रीहरु हुरुक्कै हुन्छन्

जीवनशैली

क्विन्सल्याण्ड र दक्षिण अष्ट्रेलियामा महामारी : फ्लुका कारण यसवर्ष अष्ट्रेलियामा ४२ जनाको मृत्यु

जीवनशैली

बच्चाको आँखामा क्यान्सर : रोक्न सकिँदैन, बचाउन सकिन्छ

Next Post

५० प्रतिशत भन्दा बडी मोबाइल फोनमा तीनवटा क्यामरा

नेपाल टेलिकमको एफटीटीएच सेवा सौराहामा पनि

सामाजिक सन्जालमा हामी

ताजा समाचार

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

  • Trending
  • Comments
  • Latest

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

यी हुन् कहिलै प्रेममा धोका नदिने ५ राशि भएका युवतीहरु

Nepali Jokes ( नेपाली जोक्स, चुटकिला)

“मेरो पहिलो यौन अनुभव” प्रियंका कार्की

आइपिएलको अर्को सिजनमा कुन टिमबाट खेल्छन् सन्दिप ?

ग्रिजम्यानले एथलेटिको मड्रिड छाड्ने घोषणा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

चुनाव प्रचारप्रसारका लागि सेलिब्रेटिहरु जनताको घरदैलोमा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

हाम्रो बारेमा

Gatibidhi.com

केन्द्रिय कार्यालय:
परफेक्ट मिडिया प्रा. लि.
काठमाडौं, नेपाल
सूचना विभाग दर्ता नंः ८२५|०७४|७५

हाम्रो टिम

सम्पादक/प्रकाशक :श्रीराम तिवारी
सम्बादाता :हरिहर बहादुर राजभण्डारी

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.