बोतलको पानि र गायिका नानीले प्रसाद र रितुलाई दोहोरी साझमै जुलुम्मै बनायो

बिभिन्न गीत संगीतहरु बजारमा आइरहदा चर्चित गायक तथा सर्जक प्रसाद खप्तरी मगरको लय शब्दमा गायक रितु मगरको अत्यन्तै मौलिक गीत  <strong>जुलुम्मै बनायो </strong>बोलको गीत बजारमा आएको छ। बिशेष गरी दोहोरी साझहरुमा कलाकार तथा पाहुना बिचमा गाईने दोहोरीको प्रसंग जोडिएको गीतमा प्रसाद खप्तरी,मुना थापा मगर, रितु मगर र संजु थापा मगरको आवाज रहेको छ । दुर्गा पौडेलको निर्देशन तथा देब गुरुङको छायाँकन रहेको गीतलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन ।आरुशी मगर तथा निर्मल क्षेत्रीको अभिनय संगै चर्चित हास्य कलाकार निर आले मगरको अभिनयले भिडियोलाई थप आकार्षक बनाएको छ । पुरै भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस ।

[youtube https://www.youtube.com/watch?v=0HEKeCdcHjQ&w=610&h=480]

यसमा तपाईको प्रतिक्रिया दिनुहोस्

Comments are closed, but trackbacks and pingbacks are open.