बिदेशी महिलाले नेपालमामै गरिन नेवार केटा संग धुमधामले बिबाह

बिदेशी महिलाले नेपालमामै गरिन नेवार केटा संग धुमधामले बिबाह बिदेशी महिलाले नेपाली संग धुमधाम संग बिबाह गरे । यो भिडियो हामीले युट्युब च्यानल हेमन्त जोशी नामक बाट लिएको हो ।

झापाको भद्रपुरमा गस्तीमा खटिएका प्रहरीमाथि खुकुरी प्रहार

बनियानी, झापा, २१ चैत (रासस): झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन् । भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभाष राईले मादक पदार्थ सेवन गरेर मंगलबार राति प्रहरीमाथि…

युट्युबको मुख्य कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्यागोली हानी आत्महत्या

सान ब्रुनो, संयुक्तराज्य अमेरिका चैत २१: उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ । एकजना महिलाले त्यहाँ कार्यरत कर्मचारीमाथि अकस्मात गोली हान्न थालेपछि भागाभाग भएको थियो…

गायिक रुपा बिष्टको “पल पल हरपल” गीत को भिडियो सार्बजनिक

गायिका रुपा बिष्टको पलपल हरपल बोलको गीतको भिडियो सार्बजनिक भएको छ । म्यूजिक नेपाल को यूट्यूब च्यानलबाट उनले आफ्नो पछिल्लो गीतको भिडियो सार्बजनिक गरेकी हुन् । गायिका बिष्टको यो गीतलाई गीतकार भुपेन्द्र खड्काले लेखेको हुन् भने गायिका स्वयमंले…

सोमालियाको मोगादिसुस्थित एक होटेल नजिकै आत्मघाती कार विष्फोट, १४ जनाको मृत्यु

मोगादिसु, सोमालिया, ८ चैत (रासस:एएफपी): सोमालियाको राजधानी मोगादिसुस्थित एक होटेल नजिकै गराइएको आत्मघाती कार विष्फोटमा परी कम्तिमा १४ जनाको मृत्यु भएको यहाँको सरकार बिहीबार जनाएको छ । विष्फोटबारे सरकारका प्रवक्ता अब्दियाजिज अली…

ऋचाको ‘सुनकेसरी’ को ट्रेलर सार्वजनिक (भिडियो)

अभिनेत्री ऋचा शर्माको निर्माण र अभिनय रहेको चलचित्र ‘सुनकेसरी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । हरर जनरामा बनेको चलचित्रको ट्रेलर निकै डरलाग्दो छ । चलचित्रका…

म आँसुको सागरमा डुबे पनि तिमी हाँसिरहनु ‘रञ्जना’

कुनै बेला उनीहरु सँगै थिए, साथमा थिए दुवैजनाले साँचेका सुन्दर सपना । दुवैले मन मुटु एक बनाएर अंगालोमा बाँधिएका थिए । उनीहरूको जोडी देख्दा नेपाली चलचित्र नगरीमा धेरैले आरिस गर्थे । हुन पनि चोखो माया लाएर मन मुटु साटेका रञ्जना र श्याम कुनै…

साहित्यकार इन्द्र बहादुर राईको निधन

फाल्गुन २३, साहित्यमा आयामेली आन्दोलनका सर्जक तथा लीला लेखनका अगुवा साहित्यकार इनद्रबहादुर राईको निधन भएको छ । ९० वर्षको उमेरमा आज आफ्नै निवासमा उहाँको निधन भएको हो । साहित्यकार राईको केही वर्ष अघि देखि स्वास्थ्यमा समस्या आएको थियो ।…

जीबनले निशालाइ फकाउन यस्तो गीत गाए

फाल्गुन २२, सानै उमेर देखिनै गीतसंगीत क्षेत्रमा आफ्ना पाइला चाल्दै आएका जीबन बडूको आवाजमा "तिमि मेरो मुटु" सार्वजनिक गरिएको छ । जीवन बडू सुदुर पश्चिमका पहिला एरेन्जर भुवन प्रकाश बडूको छोरा हुन् । भुवन प्रकाश बडू सुदुर पश्चिमका पहिला…

सुनिल गिरिको “को होला त्यो ३ : टोलाउदै होला” बजारमा

फाल्गुन २१, लोक पप तथा नेपाली प्रकृति प्रेमी कलाकार तथा गायक सुनिल गिरीको स्वरमा “को होला त्यो ३ (टोलाउदै होला)” बजारमा आएको छ । सुनिल गिरिको स्वर/संगीत/स्वब्द बद्ध गीत “को होला त्यो” र “को होला त्यो २”को अपार सफलता पछी अहिले सुनिल गिरिली…